Logo

एनसेलले दियो १२ विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान,पुरस्कार राशि १ लाख

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी केन्द्रिय क्याम्पस पुलचोकमा अध्ययरत उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति दिएको छ । क्याम्पसमा इलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ संकाय अन्र्तगत स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो । आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत, एनसेलले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान स्थापना गरेको बताइको छ ।…