काठमाडौं । प्रभु बैंक लिमिटेडले क्रेडिट कार्ड प्रयोगकर्तालाई थप सुविधा सहित ‘इन्स्तापे र रिवार्ड पोइन्ट्स दुई योजना सञ्चालनमा ल्याएको छ । इन्स्तापे योजना अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको विल तिर्न, कलेज तथा स्कुलको फी तिर्न, अस्पतालकोे विल तिर्न, विभिन्न इलेक्ट्रोनिक समानहरु खरिद गर्न सक्नेछन् । त्यस्तै गरगहना खरिद गरी बिल तिर्न, मोटरसाइकल…