Logo

१० अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार

काठमाडौं । बिहीवार नेप्से परिसुचक १० दशमलव १६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १० हजार ७२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ । सो दिन बीमा, विकाश बैंक तथा बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बिहीवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ७० दशमलव २४ अंक्ले बढेको छ । त्यस्तै…