काठमाडौं । मोबाईल दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारद्वारा प्रदान गरिने ‘व्यावसायिक महत्वपूर्ण व्यक्ति’ अर्थात कमर्शियल्ली ईम्पोर्टेेन्ट पर्सन (सीआईपी) सम्मान पाउने भएको छ । एनसेललाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा ‘सबैभन्दा बढि आयकर दाखिला गर्ने उद्यमी व्यावसायी’ को विधामा सीआईपी सम्मानको प्रस्ताव गरेको हो । सीआईपी राष्ट्रपतिबाट प्रदान गरिने…