Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५८ हजार ३ सय, चाँदीमा पनि बृद्धि

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले उकालो लागेको छ । आइतवार तोलाको ५८ हजार ३ सयमा कारोवार भएको सुन आज बढेर ५८ हजार ३ सय पुगेको हो । त्यस्तै सोमवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी तोलाको ८ सय ६५ मा…