Logo

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रम दाहालको आग्रह,पूर्णरुपमा सुरक्षा दिने आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । शुक्रवार भारतको होटल ताजमा नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हु्न । लगानीका लागि नेपाल उपयुक्त गन्तव्यव भएको बताएका भन्दै नेपाली तथा भारतीय लगानीकर्तालाई नेपाली कानुनले समान व्यवहार गरेकाले लगानी बढाउन आग्रह गरे। ‘नेपालमा नेपाली तथा भारतीय…