भारतीय दुरसञ्चार क्षेत्रको माहौल यतिबेला निकै रमाइलो बन्दै गएको छ । आफ्ना फोरजी प्रयोगकर्तालाई रिलायन्सले निःशूल्क कल र डाटा प्याक सेवा सुरु गरेपछि त्यहाँको दुरसञ्चार बजारमा एक किसिमले भिडन्त नै सुरू भएको छ । निःशूल्क सेवा दिने होडबाजीमा मिडियामा बीएसएनएलको ‘लाइ्फटाइम फ्रि कल’को योजना बाहिर आएको अर्को दिननै एयरटेलले यस्तै किसिमको अर्को घोषणा गरेको छ…