काठमाडौं । उखुको खोस्टा (वगास) बाट विजुली निकाल्ने प्रक्रिया अघि बढेको छ । विजुली उत्पादनका लागि चिनी उद्योगहरुसँग करार सम्झौता भएको विद्युत विकास विभागका उपमहानिर्देशक नविनराज सिंहले जानकारी दिए । सिंहका अनुसार करार सम्झौतामा विजुली उत्पादन, अनुमती, लाइसेन्सलगायतको शर्तहरु उल्लेख छ । त्यस्तै सो सम्झौताको नमुनासहित मन्त्रालयमा पेस गरेको सिंहले बताए । चिनी उद्योगलाई दिने…