Logo

विओकेएलले दियो साढे २३ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी ५ अर्ब ६३ करोड पुग्दै

xकाठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी (विओकेएल) ले आफ्ना सेयरधनीलाई साढे २३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले उक्त प्रस्ताव स्वीकृतिका लागि केही समय भित्रै नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आएपछि पारितको लागि…