Logo

उद्योग विभागमा मन्त्री र राज्यमन्त्री पालैपालो, विभागको काम सहज बनाइने

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशी वा उद्योगराज्यमन्त्री कञ्चनचन्द्र वादे पालैपालो दैनिक एक घण्टा उद्योग विभाग बस्ने भएका छन् । उद्योग विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि यस्तो निणर्य गरेको हो । आज निरीक्षणका क्रममा विभाग पुगेका मन्त्री जोशीले विभागबाट हुने कामलाई सहज र सरल बनाउन भोलिदेखि पालैपालो दैनिक एक घण्टा विभागमा बस्न…