काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव ४० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ७२ दशमलव ३८ अंकमा झरेर बन्द भएको हो । मंगलवार बैंकिङ, जलविद्युत र अन्य समुहको परिसुचक ओरालो लागेको छ । ती समुह क्रमशः ८ दशमलव ४२,८ दशमलव ५२ र १ दशमलव ७४ अंकले ओरालो लागेको छ…