Logo

प्रभुले ल्यायो लक्की सेभेन योजना, पैसा पठाउदा रिचार्ड कार्डदेखि मोटरसाइकलसम्म पाइने

काठमाडौं । प्रभु मनी ट्रान्सफरले दशै तिहार तथा छठजस्ता चाडपर्वलाई लक्षित गरी ‘प्रभु लक्की सेभेन’ योजना ल्याएको छ । असोज १ गतेदेखि लागू हुने यो योजना कात्तिक २० गतेसम्म चल्ने छ । सो योजना अन्तरगत उपहार पाउनका लागि सो समयवधि भित्र विदेशबाट प्रभु मनीमा पैसा पठाउनु पर्ने हुन्छ । उक्त पैसा पठाउँदा प्राप्त हुने नम्बरलाई…