काठमाडौं । धादिङको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङका जनताहरुले मोवाइल सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले ती स्थानमा विटिएस स्थापना गरी बिहीवारदेखि देखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो । ती स्थानहरुमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ,…