काठमाडौं । एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्दै छ । कम्पनीले रि—ब्राण्डिङ पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामनाआदानप्रदानगर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला गर्न लागेको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेल बिहान ११ बजे शुरु भएको छ । विविध कार्यक्रम, गतिविधि र…