Logo

प्रमुख पाँच दलको सहमति, बैशाख ३१ मा एकै चरणमा स्थानीय निर्वाचन

काठमाडौं । प्रमुख पाँच दलले स्थानीय तहको निर्वाचन यही वैशाख ३१ गते गर्ने सहमति गरेका छन् । केही समय अघि प्रधानमन्त्री निवास वालुवाटारमा भएको शिर्षस्थ पाँच दलको बैंठकले उक्त सहमति गरेका हुन् । तोकिएको समयमै निर्वाचन हुने वा नुहुने भ्रम फैलिएको समयमा प्रमुख पाँच दलका नेताहरुले धिर्तारित मिमितमा एकै चरणमा हुने स्पष्ट पारेका छन् ।…