Logo

‘सीएसआर’ कार्यान्वयनका लागि समिति गठन, त्रिपक्षीय संयन्त्र परिचालन

काठमाडौं । उद्योग मन्त्रालयले संस्थागत सामाजिक उत्तरदयीत्व (सीएसआर) लाई कार्यन्वयन गर्न समिति गठन गर्ने भएको छ । मन्त्रालयका सहसचिवको संयोजकत्ववमा निजी क्षेत्रका उद्योगी तथा गैर सरकारी निकाय (एनजीओ)का प्रतिनिधि सहितको समिति बनाइने भएको हो । व्यवसायी , सरकार र समाजलाई सँगै राख्न यो कार्यक्रमले मद्धत पुर्याउने उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सोमवार मन्त्रालयमा…