Logo

१४ नयाँ बीमा कम्पनीले लाइसेन्स पाउँदै, निर्जीबन भन्दा जीबन बीमाको धेरै

काठमाडौं । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिने भएको छ । लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरुलाई संचालनका लागि बीमा समितिले नयाँ लाइसेन्स दिन लागेको हो । नयाँ कम्पनीलाई संचालन लाइसेन्स दिने सम्बन्धमा बुधबार बसेको बैठकमा छलफल भएको र आइतबार यस विषयमा पूर्ण रुपमा टुङ्गो लाग्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिजखबरलाई बताए । ‘बीमा समितिमा…