काठमाडौं । रिलायव डेभलपमेन्ट बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वमा काम गर्दै आफ्नो वार्षिकोत्सव मनाएको छ । बैंकको वार्षिकोत्सव कार्यक्रमको स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गरेका थिए । सो अवसरमा रुद्रमती सरोकार समाजले आयोजना गरेको फोहोरमुक्त सहड घोषणा कार्यक्रमलाई ४० वटा डष्टविन वितरण गरिएको थियो । गौशलादेखि कमलपोखरीसम्मको स्थानमा उक्त डष्टविन राखिएको थियो । १० औं…