काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई जारी गर्न लागेको शतप्रतिशत हकप्रदको निर्णयबाट पछि हटेको छ । कम्पनीको २८ औं साधारणसभाले शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेकोमा त्यसलाई परिमार्जन गर्दै ७५ प्रतिशतमात्र हकप्रद सेयर जारी गर्ने निर्णय कम्पनी संचालक समितिले गरेको छ । नेशनल लाइफले मौजुदा व्यवस्था परिमार्जन गर्दै अब ७५ प्रतिशत हकप्रद र…