Logo

सूर्य एयरलायन्सको दोश्रो विमानले शुरु गर्यो सेवा, दैनिक ७ ओटा उडान भरिदै

सूर्य एयरलायन्सको दोश्रो विमानले शुरु गर्यो सेवा, दैनिक ७ ओटा उडान भरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सूर्य एयरलायन्सको दोश्रो जेट एयरक्राफ्ट बम्बेरडायर सिआरजे २०० ले आजदेखि उडान भर्ने भएको छ । यससँगै कम्पनीले दैनिक ७ ओटा उडान भर्ने छ ।

कम्पनीले सो विमानलाई नेपाली रजिष्ट्रेशन मार्क ९एन एएमईका साथ सञ्चालनमा ल्याएको हो । जसअनुसार विराटनगरमा ३, भद्रपुर १, नेपालगञ्ज २ र भैरहवामा २ ओटा उडान हुने छ । साथै चाँडै नै धनगढी रुटमा पनि उडान भर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL