काठमाडौं । चन्द्राागिरी केवलकारले बिजया दशमीको दिन आफ्नो सेवा बन्द गर्ने भएको छ । अन्य दिनमा संचालन गरेपनि पनि दशमीको दिन भने बन्द गरिने चन्द्रागिरी हिल्सले जानकारी दिएको छ । २०७३ साल साउन २४ गते देखि संचालनमा आएको चन्द्रागिरि केबलकार बिजयादशमी (टिकाको दिन) भने बन्द हुने भएको छ । अन्य विदाका दिनमा भने विहान ९…