काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले थप २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । भर्खरै मात्र ५५ प्रतिशत हकप्रद जारी गरेको सिटिजन्सले पुनः २५ प्रतिशत जारी गर्न लागिएको हो । सोका लागि आगामी असोज १६ गते हुने बैंकको साधारणसभामा प्रस्ताव लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी दिए । ‘साधारण सभावाट पास गराएर…