Logo

२ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको भाउ तोलाको २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ५४ हजार ७ सयमा किनबेच भएको सुन आज घटेर ५४ हजार ५ सयमा झरेको हो । बिहीबार सुन तोलाको १ हजारले बढेको थियो । त्यस्तै आज चाँदीको भाउमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।…