Logo

बीमा समुह उचालिदा झण्डै ३ प्रतिशतले बढ्यो नेप्से, कसले किन्यो लुम्बीनीको १० करोडको सेयर ?

काठमाडौं । बजारमा बीमा समुहको परिसुचक उच्च रुपमा बढ्दा समग्र नेप्से परिसुचक बढ्न गएको छ । सो समुहको परिसुचक साढे ५ सय अंकले बढ्दा नेप्से परिसुचक ४८ दशमलव ७६ अंकले उकालो लागेको छ । बजार खुलेदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार ७ सय ३० अंकमा पुगेर अडिएको छ । हिमालयन जनरल इन्स्योरेन्सले १…