Logo

प्रतितोला ३ सयले ओरालो लाग्यो सुन, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ तोलाको ३ सयले ओरालो लागेको छ । सो दिन सुन ५९ हजार रुपैयाँमा कारोवार भएको हो । आइतवार सुनको भाउ तोलाको ५९ हजार ३ सय तोकिएको थियो । त्यस्तै चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला ८…