काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बदिर्याको बासगढी नगरपालिका ८ मा नयाँ शाखा स्थापना गरेको छ । देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित ३२ औं शाखा कार्यालय स्थापना गरेको हो । साथै काठमाडौंको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजिङमा शनिबारदेखि एटिएम सेवा सुरु गरेको छ । सेञ्चुरी बैंकले २०७४ जेष्ठ २८ गतेबाट भैरहवामा केन्द्रीय …