Logo

आमिर खानले चीनमा कसरी कमाए १८ अर्ब ?

ठीक आठ बर्ष अघि बलिउड अभिनेता आमिर खानले जब एउटा फरक निर्णय लिए त्यसले उनको ‘करियर’लाई नै नसोचेको दिशातर्फ डोहोर्यायो । उनलाई निर्देशक राजकुमार हिरानीले १८ बर्षको कलेजको विद्यार्थीको चरित्रमा अभिनयका लागि आग्रह गरे । यो आग्रह पछि आश्चर्यमा परेका खानले चीनको सीसीटीभीलाई अन्र्तवार्ता दिदैं यसो भने ‘यो मेरा लागि निकै गाह्रो कुरा थियो  ।…