काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली अन्तर्गतको नेपालगञ्जस्थित हिम अटो डिष्ट्रिब्युटरले तीन दिने हुण्डाई एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ । शुक्रबारसम्म चल्ने योजना हुण्र्डाका सबै मोडलमा लागु हुने छ । ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न हिम अटो डिष्टिव्यटर्सले सो एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको बताएको छ । आफ्ना…