Logo

एनएमबी सुलभ फण्डले २० प्रतिशत दिँदा नबिल ब्यालेन्स फण्डले दियो ३० प्रतिशत नगद लाभांस

काठमाडौ । नबिल क्यापिटलल नबिल ब्यालेन्स फन्ड अन्तरगत आफ्ना लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांस दिने भएको छ । लाभांस वितरणको समबन्धमा नबिलले आजै मात्र नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । यसैगरी एनएमबी क्यापिटल लिमिटेडले सुलभ इन्भेष्टमेन्ट फन्ड अन्तरगत लगानीकर्तालाई २० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । एनएमबी बैंकको शुक्रबारको निर्णयले लगानीकर्तालाई २०…