काठमाडौं । युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले नाडा अटो शो अबसरमा नयाँ कार एम्पीभी इनोभा सार्वजनिक गरेको छ । बिगत ४९ बर्ष देखि टोयोटाको आधिकारीक बिक्रेताको रुपमा रहँदै आएको कम्पनीले हरेक बर्षको अटो शोमा नयाँ गाडी ल्याउदै आएको छ । शक्तिशाली डिजल इन्जिन सहित बजारमा आएको यो कारमा ६ गियर (म्यानुयल) रहेको छ । त्यस्तै एउटा…