Logo

महिन्द्रा मोजो बाइक सार्वजनिक, मंगलवारदेखि विक्री शुरु

काठमाडौं । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्स लिमिटेडले . प्रिमियम ३ सय सिसिको बाइक महिन्द्रा मोजो सार्वजनिक गरेको छ । सोही कार्यक्रमको लागि दुईजना राइडर्सहरुले भारतको पुनेबाट मोजो बाइक चलाएर आइपुगेका थिए । सो राइडर्सहरुको यात्राको सुरुवात महिन्द्रा टू व्हीलर्सका सिनियर भाइस–प्रेसिडेन्ट (आर एण्ड डी) पीएस अशोकद्वारा भएको थियो । कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष सहायलका…