Logo

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदीमा पनि १५ रुपैयाँले बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ सय रुपयाँले बढेको सुन आज ४ सयले बढ्दै ५८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मुल्य पनि बढेको छ । शुक्रबार प्रतितोल ८ सय ६० रुपैयाँमा कारोवार भएको…