Logo

सम्पत्ति शुद्धिकरण विभाग र धितोपत्र बोर्डबीच छलफल, १० लाखभन्दा कमको कारोवारलाई शंकास्पदमा राखिँदै

काठमाडौं । बजारमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी भित्रन नदिने विषयमा नेपाल धितोपत्र बोर्ड र सम्पति शुद्धिकरण अनुसन्धान विभागबीच अभिमुखिकरण कार्यक्रम भएको छ । केही समय यता सेयर बजारमा स्रोत नखुलेको पैसा (कालोधनं भित्रिएको भन्ने आशंका भएपछि सो विषयमा अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा बजारमा कालोधन प्रवेश रोक लगाउन १० लाख रुपैयाँभन्दा कमको…