काठमाडौं। भएरेष्ट इन्स्योरेन्सले ५ बर्षको साधारणसभा एकै पटक गर्ने भएको छ । कम्पनीको बिगत ५ बर्षदेखि हुन नसकेको साधारणसभा यहि असार २३ गतेहुने भएको छ । जस अनुसार कम्पनीले आफ्नो १८ औं, १९ औं, २० औं, २१ औं र २२ औं साधारणसभा असार २३ मागर्न लागेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई आर्थिक बर्ष २०७२/७३ को…