Logo

आजदेखि नारायणगढ–मुग्लिन सडकमा राति गाडी नचल्ने

काठमाडौं । आइतबारदेखि मुग्लिन–नारायणगढ सडकखण्ड राती १० घण्टा बन्द गरिने भएको छ । निर्माणाधिन सडकखण्डमा रात्रीको समयमा मानवीय क्षती भएको भन्दै बन्द गर्न लागेको हो । व्यवस्थापिका संसदको विकास समितिले सो सडक खण्डमा रातीको समयमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो । सोही अनुरुप आइतबारदेखि रातीको समयमा १० घण्टा सडक बन्द गर्न लागिएको हो ।…