Logo

एफपीओको लागि एसवीआईले दियो बोर्ड समक्ष निवेदन, प्रिमियम मूल्य प्रतिकित्ता ९८०

काठमाडौं । नेपाल एसवीआई बैंकले फरदर पब्लिक अफरिङ (एफपीओ) निष्काशनका लागि धितोपत्र बोर्ड समक्ष निवेदन दिएको छ । बैंकले प्रिमियम मूल्य सहित प्रतिकित्ता ९ सय ८० रुपैयाँ मूल्य निर्धाण गरी बोर्डमा निवदन दिएको हो । केही समय अघि मात्र एसवीआईले एफपीओ निष्काशनको लागि आवेदन दिएको बोर्डका सहायक प्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए । नेपाल राष्ट्र…