काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र फ्रैंकफर्ड स्कूल अफ म्यानेजमेन्डबीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको बैंकिङ्ग एकेडेमी एनबीआई र विगत ५ दशकदेखि परामर्श तथा प्रशिक्षण सेवामा काम गर्दै आएको फ्रैंकफर्डबीच भएको सम्झौताले वित्तीय क्षेत्रको अनुसन्धान र मानसंसाधनको विकासमा सघाउन पुर्याउने विश्वास लिएको छ…