काठमाडौं । ‘कोकाकोला जिरो’ नेपाली बजारमा प्रवेश भएको छ । कम्पनीले राजधानीको अन्नपूर्ण होटलमा एक कार्यक्रम गर्दै सुगर फ्रि ‘कोका(कोला जिरो’ बजारमा ल्याएको हो । ‘कोका(कोला जिरो’ यसअघि १ सय ५० भन्दा बढी देशमा उपलब्ध भइसकेको कम्पनीले बताएको छ । स्वाद उही भएपनि कम्पनीले बजारमा ल्याएको नयाँ उत्पादन भने ‘सुगर फ्रि’ छ । योसँगै बजारमा…