Logo

कैलाली र पाँचथरको फिदिममा पुग्यो प्रभु बैंक, शाखा संख्या १४० पुग्यो

काठमाडौं । प्रभु बैंकले कैलाली र पाँचथर जिल्लामा शाखा कार्यालय संचालमा ल्याएको छ । बैंकले कैलालीको बौनिया र पाँचथरको फिदिममा नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकको कैलालीको बौनिया शाखाको नेपाल राष्ट बैंक धनगढीका मुख्य व्यवस्थापक धनन्जय शर्मा र पाँचथरमा फिदिम नगरपालिकाका मेयर ओनाहाग नेम्वाडले एक कार्यक्रमकाबीच उक्ता शाखाको उद्घाटन गरेका हुन् । उक्त शाखा…