काठमाडौं । सोमबार चालू आर्थिक बर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका ४ बाणिज्य बैकमध्ये २ वटाको नाफामा गिरावट आएको छ । आजै वित्तीय विवरण सार्वजनिक गरेका लक्ष्मी र सिभिल बैंकको नाफामा बृद्धि भएको छ भने कुमारी र एनबी बैंकको नाफा घटेको वित्तीय विवरणले देखाएको छ । । लक्ष्मी बैंकले चालू आवको पहिलो त्रैमासमा…