Logo

टर्किस एयरको दुर्घटनाग्रस्त जहाजलाई यस्तो बनाए उप्रेतीले, हेर्नुहोस फोटोसहित

काठमाडौं । अन्तरराष्ट्रिय एटीआर विमानका वरिष्ठ प्रशिक्षक तथा विमान चालक क्याप्टेन वेद उप्रेतीले टर्किस एयरलाइन्स डीजेवल एयरक्राफ्टलाई एभिएशन म्युजियमको रुपमा संचालनमा ल्याएका हुन् । केही समय अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको एयर बसलाई उनले यसरी नयाँ रुप दिएका छन् । नेपालको आन्तरिक पर्यटनको प्रबद्र्धन तथा एभिएशन सम्बन्धी सिक्ने विद्यार्थीलाई लक्षित गर्दै उक्त म्युजियम संचालनमा…