Logo

एनपीएल फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउदै १८४ रन बनाएको हो । सुदूरपश्चिमका लागि सैफ जैबले सर्बाधिक ६९ रन बनाएका थिए भने बिनोद भण्डारीले ४१ रन बनाएका थिए । त्यस्तै ब्राण्डन म्याकुलन र…