काठमाडौं । मुग्लिङ–नौबिसे सडक खण्ड आज (आइतबार) देखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि पाँच दिनसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको नागढुङगा–मुग्लिन सडक योजनाले जानकारी दिएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय…