काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलप्रतिको उत्साह चरममा पुगेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार बेलुकी फाइनल खेलको टिकट खुला गरेसँगै केही घण्टाभित्रै टिकट सोल्ड आउट भएको छ। क्यानले फाइनल खेलका लागि १० हजारभन्दा बढी टिकट बिक्रीमा राखेको थियो। साधारणतर्फको टिकटको मूल्य ५ सय रुपैयाँ र भिआइपी टिकटको मूल्य १ हजार…