काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा नेपाल राष्ट्र बैंकले सुक्ष्म निगरानी गर्ने बताएसँगै सेयर बजार धुर्रमुराएको छ । मंगलबारसम्म उच्च अंकले बढेको बजारमा त्यसयता ओरालो लागेको छ । बजार ओरालो लाग्नुका साथै विहीबार कारोवार रकममा समेत उच्च गिरावट आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सेयरबजारमा कर्जा प्रवाह गर्न थालेको…