Logo

कोरियन भाषा परीक्षाका लागि ७५ हजार ९ सयले दिए आवेदन, माग भन्दा ७ गुणा बढी

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि ७५ हजार ९ सयले आवेदन दिएका छन् । सरकारले सन् २०१८ का लागि चैत ९ गतेदेखि आवेदन खुल्ला गरेको थियो । जसमा ७५ हजार ९ सय २५ जनाले आवेदन दिएको ईपीएस शाखाले जानकारी दिएको छ । जुन आवेदन माग गरिएकोमा करिव ७ गुणाले बढी हो । जसमध्ये कृषिमा ५१…