काठमाडौं । मुक्तिनाथ विकास बैंकले सितापाइलामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आज एक कार्यक्रमबीच ५६ औं शाखाको उद्घाटन गरेको हो । उक्त शाखाको नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शमसेर जवराले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रथम गभर्नर जवराले विकास बैंकले एकैसाथ सञ्चालन गरेको आधुनिक बैंकिङ, सीमित बैंकिङ र लघुवित्त सेवा उत्कृष्ठ…