Logo

पोखरामा खुल्यो नेपाल लाइफको क्षेत्रीय कार्यालय, कार्यालय संख्या ६ पुग्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा आफ्नो क्षेत्रीय कार्यालय खोलेको छ । बीमा सेवालाई विस्तार गर्दै गाउगाउँमा पुर्याउने उद्देश्य अनुरुप पोखरामा क्षेत्रीय कार्यालय स्थापना गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘देशका सबै क्षेत्रमा बीमा सेवा पुर्याउने उद्देश्य अनुरुप हामीले क्षेत्रीय कार्यालय स्थापना गर्दै आएका छौं,’ उनले भने, ‘पोखरामा खोलेको हाम्रो छैठौं…