Logo

२० प्रतिशत हकप्रद सेयर जारी गर्दै युनाईटेड फाइनान्स, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । युनाईटेड फाईनान्सले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी बृद्धि गर्न आफ्ना सेयर धनीका लागि हकप्रद जारी गर्न लागेको हो । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । नबिल इन्भेष्टमेण्टलाई बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त…