Logo

बोनस र हकप्रद रोजेको एभरेष्ट बैंक मर्जर/एक्विजिशनमा, सेयर संरचना पनि परिमार्जन

काठमाडौं । बोनस र हकप्रद सेयरबाटै नेपाल राष्ट्र बैंकले तोके अनुरुप चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको एभरेष्ट बैंकले आफ्नो योजना परिवर्तन गरेको छ । बोनस र हकप्रदलाई प्राथमिकता दिएको एभरेष्ट बैंकले एकाएक मर्जर र एक्विजिशनको बाटो रोजेको छ । एभरेष्ट बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिसन गर्न बैशाख २० गतेबाट लागि सुचना…